माटोको भाँडा कुँडाहरुको प्रयोग नेपालमा एक ताका खुब प्रचलित थियो । यो चलन गाउँघरमा अधावधि छँदैछ । यो फोटो धादिंग जिल्ला नलांग गाउँको हो ।