Purna Shova Chitrakar जनता नै परिवर्तनका बाहक हुन् जनता नै परिवर्तनका बाहक हुन्करीब साढे दुई फिट चौडा पराम्परागत काठको डुङगामा खुट्टा टेकेको बेला पश्चिमको सूर्य ढल्कनै लागेको थियो । माघ महिनाको मौसम तराईमा पनि चिसो थियो । ...