Purna Shova Chitrakar मानवताको पक्षमा रहेका दुई सन्धिहरू विश्वमा निःशस्त्रीकरणको अभियानमा केही नयाँ आयामहरू थपिएकाछन् । बारुदी सुरुङमाथि प्रतिबन्ध गर्ने सन्धि, जसलाई ओटावा सन्धिको नामले चिनिन्छ, १६४ र क्लस्टर बम विरुद्धको सन्धिलाई ११० राष्ट्रहरूले गरेका …
Purna Shova Chitrakar सानामा काठमाडौंको बजारतिर धेरै पाईन्थ्यो यो फल । केही दशकपछि काठमाडौंको बजारमा फेरि देखें । यसको नाम थाहा भएन मलाई । थाहा हुनेले कमेन्ट गरौं । + 3 more
Purna Shova Chitrakar संकटमा नेवारीबस्तीम चापागाउँ (Chapagaun, Lalitpoor) पुग्दा बस, ट्रक, कार, मोटरसाईकल, ट्याकटरहरु लगातार हुँईकिरहने सडकमा नेवार समुदायका पुराना धुलाम्मे भएर बसेका केही सुन्दर घरहरु देख्न पाएँ । ती … + 11 more
Purna Shova Chitrakar स्वयम्भुको भगवानपाउ (Bhagawanpau) बाट माथि उल्कने बित्तिकैको खुट्किलाहरूमा भेटिने बुद्ध जीवनी र बुद्ध दर्शनका (Buddha Darshan) चैत्यहरू । + 7 more
Purna Shova Chitrakar आज स्वयम्भु (Swoyambhu) मा कार्यक्रममा जाँदा मेरो गल्तीले दुई घण्टा अघि पुगिछु । समय बर्बाद भएकोमा केही पछुतो पनि भयो । तर सोचेँ समयको भरपूर उपयोग गरुँ । त्यस सिलसिलामा ... + 7 more