Siddhipur Thasi Sanagawon सिद्धिपुर थसी को मध्य भागमा अवस्थित देब न:नी टोलमा रहेको सिद्धेश्वर महादेव ,जसको नाम बाट यस गाउँको नाम सिद्धिपुर रहन गएको भने बुझिन्छ |
Siddhipur Thasi Sanagawon सिद्धिपुर थसी जसलाई सुकुला को नामबाट पनि चिनिने गरिन्छ |नेपाल भरि सबै भन्दा बढी सुकुल उत्पादन गर्ने गाउँ हो सिद्धिपुर ,परालबाट बनाइएक बिभिन्न प्रकारका सुकुलहरू प्रदसनिमा राखेको ......
Siddhipur Thasi Sanagawon सिद्धिपुर थासिको पुरानो पोखरी फोंगा पुखु जसलाई सिद्धिपुर शान्ति तथा बिकास केन्द्रले पुन निर्माण गरि पोखरीको बीचमा शान्तिको दूत बुद्ध को प्रतिमा राखी शान्ति पुखु नामकरण गरिको हो
Siddhipur Thasi Sanagawon जहाँ जहाँ नेवार को बस्ति छ उता उता यस्ता झ्याल हरू छन यस्तै सिद्धिपुर थसी को यंगल टोल मा रहेको यो झ्याल ..कस्तो
Siddhipur Thasi Sanagawon सुकुलको नाम बाट परचलित यस सिद्धिपुर थसिमा फुर्सदको बेला टोल टोल मा सबै जना मिलेर सुकुल बुन्ने काम गर्छन
Siddhipur Thasi Sanagawon नेवारहरूको बस्ति जहाँ जहाँ हुन्छ त्यहाँ त्यहाँ लाखे नाच हुन्छ ,यस्तै सिद्धिपुर थसी का टोल टोलमा नाचिने नाच हो लाखे नाच जसलाई सिद्धिपुर थसीले पनि आज सम्म जिउदै राखिएका छन
Siddhipur Thasi Sanagawon जहाँ जहाँ नेवार बस्ति छ त्यहा त्यहा लाखे नाच हुन्छ ,यस्तै सिद्धिपुर थसी को लाखे नाच प्रत्येक टोल टोलमा नचाउने गरिन्छ र दक्षिणा स्वरूप पैसाको माला,पैसा पिठो ,चामल दिने गरिन्छ ..