Siddhipur Thasi Sanagawon सिद्धिपुर थसिमा आफ्नो पुर्खौ देखि गर्दै आएको परालबाट सुकुल बुन्ने कामलाई निरन्तरता दिने कोशिसमा स साना नानीहरू
Siddhipur Thasi Sanagawon सिद्धिपुर थसिमा आफ्नो पुर्खौ देखि गर्दै आएको कामलाई निरन्तरता दिदै.....रमाई रहनुभएका जेष्ठ नागरिकहरू
Siddhipur Thasi Sanagawon सिद्धिपुर थासिमा पराल बाट सुकुल बुन्दै गरेका र पराल बाट बनेका बिभिन्न समानहरू
Siddhipur Thasi Sanagawon सिद्धिपुर थसिमा बालकुमारी जात्रा मनाउनु अघि अर्थात चैत्रको अन्तिम दिन राती यस्तै १० -११ बजे भित्र सिद्धिपुरको देव न:नि टोल,तध न:नी टोल ,पिन न:नी , आलं ,यंगल ,धसी ,सीमाको टोल हरूमा परिक्रमा गरि मनाइने …
Siddhipur Thasi Sanagawon सिद्धिपुर थासिको पुरानो पोखरी फोंगा पुखु जसलाई सिद्धिपुर शान्ति तथा बिकास केन्द्रले पुन निर्माण गरि पोखरीको बीचमा शान्तिको दूत बुद्ध को प्रतिमा राखी शान्ति पुखु नामकरण गरिको हो |कौसी बाट देखिएको …