सिद्धिपुर थसिमा बालकुमारी जात्रा मनाउनु अघि अर्थात चैत्रको अन्तिम दिन राती यस्तै १० -११ बजे भित्र सिद्धिपुरको देव न:नि टोल,तध न:नी टोल ,पिन न:नी , आलं ,यंगल ,धसी ,सीमाको टोल हरूमा परिक्रमा गरि मनाइने बक्सी द्यो को फोटो .......