नेवारहरूको बस्ति जहाँ जहाँ हुन्छ त्यहाँ त्यहाँ लाखे नाच हुन्छ ,यस्तै सिद्धिपुर थसी का टोल टोलमा नाचिने नाच हो लाखे नाच जसलाई सिद्धिपुर थसीले पनि आज सम्म जिउदै राखिएका छन |