सिद्धिपुर थसी को मध्य भागमा अवस्थित देब न:नी टोलमा रहेको सिद्धेश्वर महादेव ,जसको नाम बाट यस गाउँको नाम सिद्धिपुर रहन गएको भने बुझिन्छ |