Dipendra Pandey a year ago Flag मुलुकको पछिल्लो सङ्कट : डिजिटल आतङ्कवाद र जलवायु परिवर्तन ब्रह्माण्डमा अनेकौँ ग्रह छन् । पृथ्वीमात्र त्यस्तो ग्रह हो जहाँ मानव जातिको अस्तित्व छ । थुप्रै जनावरहरू किन लोप भए भन्ने भुलेको मानवजाति पृथ्वीलाई कुरूप बनाउन मरिहत्ते गरिरहेको छ । ...
Dipendra Pandey a year ago Flag लोकतान्त्रिक विघटनको निरन्तरता ! मुलुकमा समस्या छन् भन्ने कुरामा सबै सहमत छन् । तर समाधान कसरी गर्न सकिन्छ या गर्नुपर्छ या गरिने छ भन्ने कुरामा एकमत छैनन् । समस्या थुप्रिएकोमा कतिपयले नेतालाई दोष दिन्छन् ...
Dipendra Pandey a year ago Flag लोकतान्त्रिक विघटन ! यतिबेला अभिजात वर्गले आफ्नो वर्चस्व कायम राख्न अनौठो चुनौती सामना गरिरहेका छन् । आर्थिक अस्थिरता, राजनीतिक अस्थिरता र उच्च असुरक्षा उकालो चढ्दै छ । समाजले निर्वाचित व्यक्तिलाई नियन्त्रण गर्न नसक्ने …
Dipendra Pandey a year ago Flag नव उदारवादको चक्रब्युहमा फसेको मुलुक ! आयातित लोकतन्त्रको अपार सफलतापश्चात् ‘सक्षम र प्रभावकारी’ व्यक्ति राजनीतिमा प्रवेश गर्ने वातावरण समाप्त गरिएको छ । कथित भ्रष्टाचारविरोधीहरूको पाखण्डीपनले मुलुकवासी हैरान छन् । ‘भ्रष्ट’ हुन हिम्मत …
Dipendra Pandey a year ago Flag इतिहासबाट नसिक्नेहरूको गतिविधि ! ११ फेब्रुअरी १९७९ मा भएको क्रान्तिले इरानी राजा मोहम्मद रजा शाह सत्ता छोडेर भागे । उक्त घटनापश्चात् इरानी युवा यति खुसी भए कि क्षणभरमा मिठाई पसलहरू रित्तिए । खुसीले हर्षित ...
Dipendra Pandey a year ago Flag ‘विरोधाभास’मा रमाएको मुलुक र युवापुस्ता ! सन् १९६३ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीलाई गोली हानि हत्या गरियो । डाक्टर मार्टिन लूथर किङले केनेडीलाई कसले मा¥यो भनेर सोधेनन्, तर उनलाई किन मारियो भन्दै सोधेका थिए । ...
Dipendra Pandey a year ago Flag ‘चार्ज’ सकिएको प्रचण्ड सरकार ! ब्राजिलका शिक्षाविद् एवम् क्रान्तिकारी दार्शनिक पाउलो फ्रेरे भन्ने गर्थे- राजनीति वर्गीय भएजस्तै शिक्षा पनि वर्गीय हुन्छ ! उनी जोड दिँदै भन्ने गर्थे, ‘जबसम्म सर्वसाधारण नागरिकले क्रान्तिकारी शिक्षा …
Dipendra Pandey a year ago Flag आयातित लोकतन्त्र र अर्ग्यानिक प्रजातन्त्रको द्वन्द्व चर्किंदै यतिबेला लोकतन्त्र थलिएको छ । अराजनीतिक बोझले थिचिएको छ । स्वदेशी प्रजातन्त्रलाई विस्थापित गर्दै विदेशीको साथ, सहयोग र आशीर्वादमा मुलुकभित्र प्रवेश गरेको ‘लोकतन्त्र’ले औचित्य पुष्टि गर्न नसकेको …