Dipendra Pandey अब रुवाउने पालो ‘एआई’को ! भनिन्छ, प्रत्येक शब्द एक योद्धा हो, प्रत्येक वाक्य एक रणनीति हो । विश्व पुँजीवादले यो राम्रोसँग बुझेको छ । विश्व राजनीतिमा ‘शब्द र वाक्य’को शक्ति घटाउन र आफ्नो शक्तिको एकाधिकार ...
Dipendra Pandey ‘नयाँपन’बिनाको ‘नयाँ शक्ति’ ! परिस्थितिले परिवर्तन खोजिरहेको छ । यसलाई स्वघोषित नयाँ शक्तिले आफ्नो पक्षमा पार्ने कोशिस गरिरहेका छन् । जसले गर्दा मुलुकमा ‘नयाँ र पुरानो’ शक्तिको आन्तरिक प्रतिस्पर्धा चर्किएको छ । यद्यपि नयाँ ...
Dipendra Pandey कङ्गाल बनेको समाज ! भनिन्छ, आधुनिक राज्यले नागरिकको अधिकार र सुरक्षाको ग्यारेन्टी गर्दछ । निरन्तर सतर्कता, जवाफदेहिता र समयमै न्यायको अभावमा आधुनिक राज्यको औचित्य समाप्त हुनेछ । रचनात्मक सोच र संरचना मुलुकले खोजिरहेको छ …
Dipendra Pandey मुलुकको अस्तित्व ‘गुगल’मा ! बेलायती साम्राज्यले एउटा मुलुक यसरी माऱ्यो कि त्यही रूपमा कहिल्यै बाँच्न पाएन । हो, हाम्रो भू-भाग बेलायतले खोस्यो । अस्थायी उपभोग गऱ्यो । स्थायी रूपमा भारतलाई सुम्पेर घर फर्कियो । ...
Dipendra Pandey सामाजिक विखण्डनको तयारी पूरा ! समाजले जसको तागत खोज्दै थियो, दुर्भाग्यवश उसैको कमजोरी फेला पार्दा राजनीति थप बरालियो । जसले समाजलाई अपमान र सम्मानको बारेमा सोच्न नसक्ने अवस्थामा पुऱ्यायो । मुलुकमा क्रान्तिकारी सेलाए । अग्रगामी ...
Dipendra Pandey कति नागरिक मारेपछि गणतन्त्र जोगिन्छ सरकार ? भनिन्छ, हामी ‘होमो सेपियन्स’का आधुनिक सन्तान हौँ । अर्थात् आधुनिक मानवको पुर्खा होमो सेपियन्स हुन् । अनेकौँ हन्डर र ठक्कर खाँदै गुज्रिएको मानवजातिले झन्डै ६ हजार वर्षपहिले सभ्यताको विकास गरे ...
Dipendra Pandey निरीह सिंहदरबार र युवायुवतीको गन्तव्य ! दार्शनिक प्लेटो, उनको शिक्षक सुकरात र विद्यार्थी एरिस्टोटलले झन्डै दुई हजार वर्षअघि विश्वमा राजनीतिक शासनको सङ्गठित सिद्धान्तहरू पस्किए, जसले युरोपेली समाजलाई यथास्थितिमा बस्न दिएन । अङ्ग्रेजी …
Dipendra Pandey ‘प्रलय’को पर्खाइमा मुलुकवासी ! भनिन्छ, जीवित मुलुकसँग एउटा ऐतिहासिक शक्ति हुन्छ । इतिहास हुन्छ । देशभक्ति र राष्ट्रियता हुन्छ । धर्म, भाषा, संस्कृति, परम्परा, भूगोल हुन्छ । जसलाई जीवित राख्ने क्षमता हुन्छ । आन्तरिक ...