Dipendra Pandey कानुन प्रताडित हुनसक्छ तर पराजीत हुनै सक्दैन ! देश स्थानीय निर्बाचनको महायज्ञमा होमिएको छ । निर्बाचनलाई अँध्यारोमा पार्न सरकार द्वारा चालिएको कदम महाअभियोग प्रकारणले नयाँमोड लिँदा लम्पसारबादी सरकार रक्षात्मक अवस्थामा पुगेको छ । लाटो लड्छ एक …
Dipendra Pandey दाहाल देउवा ध्रुबे पथमा ! मुलुकको राजनीति संक्रमणकाल बाट गुज्रीदैछ । राजनैतिक संक्रमणकाललाई छिटो निकास दिन र संबिधानको कार्यान्बयन छिटो गर्न मुलुक स्थानिय निर्बाचनको महायज्ञमा होमिएको बर्तमान समयमा २०७४ साल बैशाख १७ गते …
Dipendra Pandey संबिधानको अपहरण : फिरौतीमा संसोधन कि देश ? ! २०७२ असोज ३ गते नेपालले संबिधान सभा बाट निर्मीत संबिधान पायो ।संबिधान जारी हुनासाथ स्वभाबिक मृत्युबरण गरेको संबिधान सभाका सदस्यहरुलाई नबनिर्मित संबिधानको कार्यान्बयन लागी आबश्यक पर्ने कानुन …
Dipendra Pandey फ्युचर छैन ! dipendra pandey एक हुल युवायुवती बसभित्र गफिँदै थिए । उनीहरूको विषयवस्तु नितान्त व्यक्तिगतजस्तो देखिए पनि देशको र खुद उनीहरूको फ्युचरसँग जोडिएको प्रस्ट थियो । उनीहरू एक–आपसमा भन्दै थिए– एक, दुई, तीन …
Dipendra Pandey दिशाहिन काँग्रेस,लाचार प्रचण्ड र अराजक मधेसी मोर्चा देश संबिधान कार्यान्बयनको प्रसब पिडाबाट गुज्रीदैछ । संबिधानलाई केवल नोटिसमा लिने भारतिय डिजाईनमा निर्मित भागबण्डाको आधारमा जन्माईएको प्रचण्ड सरकारको औपचारिक आयु समाप्त भैसकेको जानाकारी बर्तमान …
Dipendra Pandey नबराजलाई बली चढाउनेहरु लोकतन्त्रका धमिरा ! सर्बोच्व अदालतको बाध्यात्मक आदेशले बाँधिएको लम्पसारबादी प्रचण्ड सरकारले फेरी एकपटक आफ्नो औचित्य समाप्त भएको पुष्टी गरीदिएको छ । जेष्टता, कार्यक्षमता र कार्यकुशलता जस्ता भाषालाई नबुझ्ने केवल नगद …
Dipendra Pandey डाक्टर बाबुरामको चारधाम उपेन्द्र यादब ! “मानिसहरु यसकारण सत्य सुन्न चाहाँदैनन किन कि उनीहरु आफ्नो भ्रम टुटेको हेर्न सक्दैनन “। जर्मन दार्शनिक फ्रेडरिक नित्सेको भनाई आजकल हुबहु नयाँ शक्तीका नेता डाक्टर बाबुराम संग मेल खाँदैछ ।संबिधान जारी …
Dipendra Pandey किस्ताबन्दीका सहिदहरू ! यो लेख तयार पार्दै गर्दासम्मको कान्छो सहिद गोविन्द गौतम हुन् भन्ने पङ्क्तिकारलाई लागिरहेको छ । पङ्क्तिकारले यसो भन्नुपर्नाको कारण यहाँ को, कतिबेला, कुन प्रयोजन र कसको स्वार्थका लागि सहिद बनाइन्छन्– …