Dipendra Pandey इज्जत, शक्ति र पैसा तत्कालीन अमेरिकी राष्ट्रपति बिल क्लिन्टन यौनकाण्डमा मुछिए । आफ्नो सत्ता र शक्तिको भरपूर प्रयोग गर्दै आफ्नै कार्यालय सहयोगी मोनिका लेवेन्सिकीसँगको हिमचिम मिडियाले पस्केसँगै निरन्तर झुट बोलिरहे । …
Dipendra Pandey कोरोना भाइरसको आतंक र चीनको अवस्था - दीपेन्द्र पाण्डेशीतयुद्धको समाप्ति पछि विश्व राजनीति करिब करिब अमेरिकी पोल्टामा पुग्यो भन्नेहरू बिस्तारै चीनतर्फ आँखा गाड्न विवश बन्दै थिए । सन् २००३ पछि विश्व बजारमा आक्रमक ढङ्गले उदाएको ...
Dipendra Pandey कमरेडलाई मनपर्ने ‘एनिमल फार्म’ ! सुँगुरहरू मानिसजस्तो देखिन्छन् । तिनीहरू सीधा हिँड्दा कोर्रा बोक्छन् । रक्सी पिउँछन् र लुगा लगाउँछन् । सात आज्ञाहरू केवल एउटा वाक्यांशमा कण्ठस्थ पारिएका छन् । ‘सबै जनावर बराबर छन्, तर ...
Dipendra Pandey ख्याल ख्यालमै बित्यो दुई वर्ष ! - दीपेन्द्र पाण्डेहुवेई प्रान्तको वुहानमा कोरोना भाइरसको प्रकोप भयावह बन्दै छ। अकस्मात् आइलागेको समस्याबाट पार पाउन १० दिनमा नयाँ अस्पताल निर्माण गर्न चीन सरकार दिनरात एक गर्दैछ। करिब दुई ...
Dipendra Pandey ‘जीवन’ र ‘दर्शन’ मरेको राजनीति ! जीवनको परिभाषा ध्यानी, ज्ञानी र अज्ञानीहरूले आ–आफ्नै ढङ्गले गरेको पाइन्छ । सामान्यतया जैविक रूपमा कुनै पनि प्राणीको जन्मदेखि मृत्युबीचको अवधिलाई जीवन भनिन्छ । विलियम सेक्सपियरको विचारमा जीवन भनेको …
Dipendra Pandey हेपिएर बस्ने कि नेपाल बनाउने ? - दीपेन्द्र पाण्डेगत डिसेम्बर २३ तारिखमा सिड्नीबाट प्रकाशित हुने सिड्नी मर्निङ हेराल्डले नेपाल र नेपाली विद्यार्थीको मानमर्दन गर्दै समाचार प्रकाशित गर्यो । एक अनौपचारिक तथ्याङ्क अनुसार …
Dipendra Pandey भौतिकवादको दबदबा राजनीतिक परिवर्तनको आडमा जस्केलाबाट छिराइएको धर्मनिरपेक्षतापछि मुलुकको प्रमुख धर्म नै इसाई धर्मजस्तो बनाइएको छ । जताततै चर्च र इसाईभक्त मात्र देखापरेको मुलुकमा क्रिसमसको केही दिन पहिला सपिङ सेन्टरमा …
Dipendra Pandey बिआरआई, एमसीसी र नेपाल - दीपेन्द्र पाण्डेवान बेल्ट वान रोड चीनका राष्ट्रपति सी जिनफिङले सन् २०१३मा अघि सारेको अन्तर्राष्ट्रिय विकास रणनीति वा कार्यक्रम हो। सडक र समुन्द्री मार्गमा विश्वलाई जोड्ने परियोजनाले दक्षिण पूर्व …