Dipendra Pandey मेन्सेभिक क्रान्ति ! ईश्वरको ठाउँमा इतिहासलाई प्रतिस्थापन गर्ने कार्ल माक्र्सले पुँजीवादलाई नाशवान देखे । सामाजिक गठनको ऐतिहासिक व्याख्या गर्ने माक्र्सले पुँजीवादको विकल्प समाजवाद देख्न पुगे । माक्र्सद्वारा प्रतिपादित …
Dipendra Pandey आदर्श सकिएको कम्युनिष्ट पार्टी ! एक समय थियो, सोभियत रुसमा घाम लाग्दा या चीनमा पानी पर्दा नेपालका कम्युनिष्ट युवा वाद-विवादमा उत्रिन्थे । कम्युनिष्ट पार्टी कस्तो हुनु पर्छ ? कसरी कम्युनिष्ट क्रान्ति सम्पन्न गर्नु पर्छ ? ...
Dipendra Pandey ‘फल’ खेलेर समृद्धि आउँदैन, पिएमज्यू ! हास्यबाट शुरु गरौँ । चल्तापुर्जा नेताजीको देहान्त भयो । मृत्युपश्चात् यमराजले नेताजीलाई भव्य स्वागत गर्दै भने– ‘म तपाईंलाई स्वर्ग वा नर्क पठाउनुभन्दा पहिला दुवै स्थानको भ्रमण गराउँछु ।’ तत्पश्चात् …
Dipendra Pandey चक्रव्यूहमा फसेको राजीनामा ! मुलुकको राजनीति यति बेला प्रधानमन्त्री र नेकपाको वरिपरि घुमिरहेको छ । यसै समयमा नेकपाको स्थायी समिति बैठक पनि बसिरहेको छ । उक्त बैठकमा कार्यकारी अध्यक्ष कमरेड प्रचण्डले विगतमा कमरेड ओलीसँग ...
Dipendra Pandey विक्षिप्त मोदी मिडिया ! भारत अतिक्रमित भूमि लिम्पियाधूरा , लिपुलेक र कालापानीलाई समेट्दै गत जेठ ३ गते नेपालको संसद्ले ऐतिहासिक चुच्चे नक्सा अनुमोदन गर्यो । गत जुन १७ मा गलवान घाँटीमा चीन र भारतीय ...
Dipendra Pandey बादशाहको हवाई किल्ला र समृद्धिको अवस्था ! - दीपेन्द्र पाण्डेबादशाह अकबरले बीरबललाई हावामा किल्ला बनाउने आदेश दिए । बादशाहले कडा फर्मान जारी गर्दै भने, किल्लाको कुनै पनि भाग जमिनसँग नजोडियोस् । बादशाहको आदेशलाई राम्रोसँग बुझेका मन्त्री ...
Dipendra Pandey पुँजीवादको रणनीतिक सन्तान ‘मध्यम वर्ग’ ! आममानिस स्वर्ग जान चाहन्छन् । तर, स्वर्ग कस्तो छ ? कस्तो हुनुपर्छ ? एउटै जवाफ फेला पर्दैन । यदि कसैलाई आँखामा पट्टी बाँधेर स्वर्गमा छाडिदिए के उ साँच्चै सुखी हुन ...
Dipendra Pandey सत्ता-राजनीतिको मित्र ‘कोरोना’ ! मेडिकल साइन्सले मान्दै आएको छ– एउटै रोग लागेको दुई बिरामीलाई एउटै औषधीले सन्चो नगर्न पनि सक्छ । यस्तो किन हुन्छ भनी अध्ययन–अनुसन्धान गर्दै जाँदा उनीहरू एउटा निचोडमा पुगेका छन् । ...