Dipendra Pandey प्रजातन्त्र र राष्ट्रवादको देहान्त ! सन् १९४० मा चार्ली च्याप्लिनले ‘द ग्रेट डिक्टेटर’को निर्माण गरे । तत्काल मानिसहरू उनको आलोचना गर्न तम्सिए । आलोचकहरूले भने- धेरै गम्भीर विषयलाई चार्लीले अत्यन्त हल्का ढङ्गले प्रस्तुत गरे । ...
Dipendra Pandey ‘अभियन्ता’ र ‘वामपन्थी’ले थला पारेको देश ! अमेरिकामा आतङ्कवादीद्वारा ९/११ मा घटाइएको घटना र एक गाईमा के अन्तर छ ? यही कि तपाईं एउटै गाईलाई निरन्तर रूपमा दश वर्षसम्म दुहुन सक्नुहुन्न । उक्त आतङ्कवादी घटनापश्चात् अमेरिकी समाजमा ...
Dipendra Pandey अमेरिकी राजनीतिक प्रणाली, हिंसा र निरीह बाइडेन प्रशासन गत मे १२ तारिखको दिन अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड-१९ बाट एक मिलियन अमेरिकीको मृत्यु भएको भन्दै शोक व्यक्त गरे । शोकलाई शक्तिमा बदल्न नभ्याउँदै २४ तारिखको बिहान १८ वर्षीय ...
Dipendra Pandey प्रेस स्वतन्त्रता, महँगी र इमानदार पत्रकारिता ३ मे २०२२ को विश्व प्रेस स्वतन्त्रता दिवसको निम्ति च्भउयचतभचक Reporters Without Borders (RSF) ले १८० देशमा पत्रकारिताको स्थितिको आँकलन गर्दै विश्व प्रेस सूचकाङ्क प्रकाशित गऱ्यो । प्रेस स्वतन्त्रताको …
Dipendra Pandey टिएन शेषन र फिल्टर बिग्रेको लोकतन्त्र मद्रास परिवहनलाई नयाँ उचाइमा पु¥याउन हरसम्भव कोसिस गर्दै मैदानमा अधिकतम समय खर्च गरिरहेका तिन्नेल्लइ नारायण अय्यर शेषन (टिएन शेषन) सँग बस चालकले सोधे- ‘डाइरेक्टर साहब ! के तपाईं इन्जिनको बारेमा ...
Dipendra Pandey आयातित लोकतन्त्र र निर्वाचन लोकतन्त्रको भिटामिनले दलीय तन्त्र मालामाल छ । असङ्ख्य विद्रोह, हडताल, विरोध, नारा जुलुस, आन्दोलनबाट थकित जनता दिन प्रतिदिन कङ्गाल बन्दै छन् । समाजवाद उन्मुख संविधान आफ्नो आन्तरिक खुबी सम्झेर रोइरहेको …
Dipendra Pandey श्रीलङ्काको दुर्दशामा नझस्केको सिंहदरबार ! यतिबेला आर्थिक सङ्कटले नराम्रोसँग थला परेको श्रीलङ्का-राजनीति मिडियाको निम्ति ‘हटकेक’ बन्दै छ । करिब-करिब सबैजसो लेखक, विश्लेषक, आलोचक, समीक्षकको नजरमा श्रीलङ्काको आर्थिक सङ्कट आन्तरिक कारणले …
Dipendra Pandey घोषणापत्रको चीरहरण ! भनिन्छ- ‘दृष्टिविहीनको बस्तीमा ऐनाको व्यापार फस्टाउँदैन ।’ दुर्भाग्य ! वैश्ययुगको दलीयतन्त्र अन्धकारको व्यापार गर्नुलाई पुरुषार्थ ठान्दैछ । प्रजातन्त्रदेखि लोकतन्त्रसम्म राजनीतिक दलहरूले जनतासामु …