Dipendra Pandey निर्वाचन र विश्वसनीयताको अनिकाल संविधानले निश्चित नियमित अन्तरालमा निर्वाचन हुने व्यवस्था गरेअनुसार मुलुक यतिबेला निर्वाचनमा होमिएको छ । लोकतन्त्रको प्रकृति भनेको निर्वाचित पदाधिकारीहरू जनताप्रति जवाफदेही हुन्छन् र उनीहरूले आफ्नो …
Dipendra Pandey अन्तिम मौकाको खोजीमा केपी ओली ६ महिनाको अवधिमा दुई पटक संसद् विघटन, नेकपाको औपचारिक विघटन र अदालतमा जन्मिएको एमाले पार्टीसमेत चोइटिएपछि अध्यक्ष ओली विचित्रको घेराबन्दीमा परेका छन् । महाकाली सन्धि र त्यसपश्चात् दक्षिण-पश्चिमलाई …
Dipendra Pandey ‘प्रचण्ड’को अन्तिम प्रयोग मुलुकमा ‘दक्षिण-पश्चिम’को खुला राज छ । ‘चीन’ उनीहरूको एकल अभियानमा ‘ओट’ बन्ने कोसिस गरिरहेको छ । देउवा नेतृत्वको गठबन्धन दक्षिण-पश्चिमको दीर्घकालीन आशीर्वादको निम्ति हदैसम्मको दलाली गर्न मरिहत्ते …
Dipendra Pandey ‘शिशुपाल डक्ट्रिन’ र लोकतन्त्रको आयु संविधानसभाबाट संविधान जारी गर्ने तयारी अन्तिम अवस्थामा पुगेको समयमा तीन दिनको समय माग्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूत बनेर तत्कालीन विदेशसचिव एस. जयशंकर काठमाडौँ ओर्लिए । माओवादी नेता …
Dipendra Pandey बकासुर तन्त्र ! ‘शून्यदेखि मौनसम्म’ शब्दमार्फत व्यक्त गर्न सकिने हाम्रो सनातन धर्म र परम्पराले ‘शब्द’लाई ‘ब्रह्म’को रूपमा स्वीकार गर्दै आएको छ । सनातन बुझाइमा शब्दको बाहिर केही हुँदैन । दुःख र मृत्युसमेत शब्दको ...
Dipendra Pandey श्रीलङ्काको दुर्दशा, नवउदारवाद र हाम्रो भविष्य सन् १९९० को दशकमा इन्डोनेसिया, एसियाली ‘टाइगर’ अर्थतन्त्रहरूमध्ये एकको रूपमा चिनिन्थ्यो । उक्त दशकको उत्तरार्धमा आएको आर्थिक मन्दीले सिर्जना गरेको राजनीतिक अशान्ति र हिंसात्मक विरोधलाई थेग्न नसक्दा …
Dipendra Pandey अमेरिकी वैश्य युगमा बर्बरिकहरूको उत्साह ! असङ्ख्य पराक्रमीहरूले भरिएको द्वापर युगमा भगवान् कृष्णको निर्णायक उपस्थिति सत्य, न्याय र धर्मको पक्षमा भएको पाइन्छ । यद्यपि कुरुक्षेत्रको अन्तिम समयमा बर्बरिकको आगमनले भगवान् कृष्णको ‘मास्टर प्लान’मा …
Dipendra Pandey प्रजातन्त्र र राष्ट्रवादको देहान्त ! सन् १९४० मा चार्ली च्याप्लिनले ‘द ग्रेट डिक्टेटर’को निर्माण गरे । तत्काल मानिसहरू उनको आलोचना गर्न तम्सिए । आलोचकहरूले भने- धेरै गम्भीर विषयलाई चार्लीले अत्यन्त हल्का ढङ्गले प्रस्तुत गरे । ...