Dilip Jung Thapa आज नेपाल म संबिधान नाम्को दस्तबेज पारीत गरेक चन ५०७ ले र भन्दै चन यो जनाता को सपना हो रे धैत लाज सरम नभयका एस्ता नलयक राष्ट्रघाती देश्द्रोही हरुले जारी गर्न लगेको नीपल आमा बलात्कृत भयको दस्तबेजलाई …
Dilip Jung Thapa हे हाम्रा परम पुज्य राष्ट्रपिता आज हजुरको ठुलो अभाव महुसुस गरेको छ हजुरको सृस्टि यो देस नेपालले
Dilip Jung Thapa नेपाली नोटमा यो तस्बिर अन्कित गर्न सकियको मात्र भयपनी आज मेरो देस को एस्तो हबिगत हुने थियन
Dilip Jung Thapa हामी नेपालीहरुमा राष्ट्रियता भन्ने सब्ध नै नभयको महसुस हुन थालेको छ आज नेपाल आमा लाई देसी बिदेसी दालल हरुले चौतर्फी घेराबन्दिमा परेर बलत्कार गर्ने प्रयास गरिरहेका छन तर पुर्खाको बिर्ता र …