हामी नेपालीहरुमा राष्ट्रियता भन्ने सब्ध नै नभयको महसुस हुन थालेको छ आज नेपाल आमा लाई देसी बिदेसी दालल हरुले चौतर्फी घेराबन्दिमा परेर बलत्कार गर्ने प्रयास गरिरहेका छन तर पुर्खाको बिर्ता र राष्ट्रियतको घमन्द्द मात्र गर्न जान्ने हामी अहिले नपुसक जस्ताइ भयर हेरिरहेका छौं छौं धिक्कार छ हामीले नेपाली वनेर गर्व गर्नु म त जस्ले नेपालको अस्मिता को रक्षा गर्न सक्दैन त्यो कहाको नेपाली