आज नेपाल म संबिधान नाम्को दस्तबेज पारीत गरेक चन ५०७ ले र भन्दै चन यो जनाता को सपना हो रे धैत लाज सरम नभयका एस्ता नलयक राष्ट्रघाती देश्द्रोही हरुले जारी गर्न लगेको नीपल आमा बलात्कृत भयको दस्तबेजलाई के को संबिधान भन्नु अजै याद छ २०४८ म संबिधान जारी हुँदा गौ शहर भरी हतियार धरी सुरक्षा कर्मी परिक्षालन गर्नु परेको थियन र पनि जनता सोता स्फुर्त खुशीयलिमा दिपअोली गर्न जुर्मुरयका थिय खुशीयली सतसात गर्न तर अहिले हेर ५०७ र तिन्का भरौते हरु भन्दा आरु कोही खुशी छैन करण जनतले चुनेका हरुले तर जनाताको चाहना बिपरित संबिधानको नाम दियर ३ दलिय दस्तबेज पारीत गरी जारी गर्न लगेको हुनाले धिक्कर छ ५०७ तिमीहरुलाई नेपालको ईतिहासकै यो कालो दिन श्रीजना गर्न लगेको हुनाले पुर्खले त सरप्चननै भोलिक शान्तातिले धरी धिक्कर्ने चन तिमीहरुलाई