हो, सामाजिक सन्जाल प्रयोगकर्ताहरुमा ब्यापक कमीकमजोरी छन । त्यसको जिम्मेवार को हो ? तीनै पुष्पकमलका एजेण्डा र ध्वंश हैनन ? प्रधानमन्त्री जस्तो गरिमामय पदमा आसिन पुष्पकमलले आफ्नो जिब्रो र दिमागलाई देश सेवामा लगाए भैहाल्यो ।आफू "दुधको तर" खाने अरुलाई "बिरालो नचुट" भन्ने दिब्यज्ञान दिने नैतिकता कहाँबाट प्राप्त गर्छन ? त्यसको जबाफ पनि सामाजिक सन्जाल प्रयोग कर्ताबाटै चाहियो त !!!