रामायण कथाको सबैभन्दा बदनाम पात्र महारानी कैकै थिइन भन्नेकुरा उनको नाम सदिंयौसम्म कुनै घरले आफ्ना सन्तानलाई नदिनुले प्रमाणित गरिसकेको सुनेको थिए ।आज आफ्नै घरको नजिकै बाटामा खेल्दै गरेका बालक रोएको कारण सोद्धा उसकै साथीले कस्तो लोकमान जस्तो' रैछ भनी गाली गर्यो भनेको सुन्दा नेपाली समाजले लोकमान भन्ने नामनै बहिश्कारगर्ने दिन शुरु भएकै हो त !!!