Mandala Network हिमाली क्षेत्रको सानो 'कुरी बजार' जहाँबाट झण्डै १ घण्टा उकालो चढेर कालिञ्चोक भगवतीको दर्शन र मनोरम प्राकृतिक दृष्यहरूको अवलोकन गर्न सकिन्छ । फोटो: @pramin.osiris
Mandala Network "बिहान उठ्ने बितिक्कै, हिमाल देख्न पाइयोसयि हातले सधैं - सधैं, नेपाल लेख्न पाइयोस।" - महेन्द्र वीर विक्रम शाह देवफोटो: @pramin.osiris
Mandala Network ३ हजार ८ सय ४२ मिटर उचाइमा अवस्थित मनोरम गौरीशंकर हिमश्रृखलाको दृश्यावलोकन गर्न पाइने धार्मिक एवंम पर्यटकीय स्थल मानिने कालिञ्चोक भगवतीका केही तस्वीरहरुफोटो: @pramin.osiris
Mandala Network सबैभन्दा ठूलो वरदान भनेको काम गरिगरि कामले नै थाक्नु हो र सबैभन्दा ठूलो श्राप भनेको आराम गरिगरि आरामले नै थाक्नु हो । - बुद्धिसागर फोटो: @pramin.osiris
Mandala Network रातको चन्द्रमा लुके नि के भो, झिलिमिली बत्ती त छ नि । महँगो गाडी नभएर के भो, साइकल त छ नि । साथ दिने साथी छन्, खुसी त धेरै तर बाटो मेरो आफ्नै छ, गन्तव्य पनि आफ्नै छ नि । - PsCफोटो: @pramin.osiris