३ हजार ८ सय ४२ मिटर उचाइमा अवस्थित मनोरम गौरीशंकर हिमश्रृखलाको दृश्यावलोकन गर्न पाइने धार्मिक एवंम पर्यटकीय स्थल मानिने कालिञ्चोक भगवतीका केही तस्वीरहरु फोटो: @pramin.osiris