Mandala Network "म वुमन स्किल सेन्टरमा कार्यरत छु । वुमन स्किल सेन्टर निरन्तर समाजका महिलाको उत्थानमा लागिरहेका छन् । शिक्षाको अभाव र अज्ञानताका कारण यहाँका महिलाहरु पछि परेका छन् । यो पितृसत्तात्मक समाजले गर्दा …
Surendra Pandey धादिंग को दार्खा गाउं। पश्चीम १ नं काण्डको रुपमा चर्चित २०१७ सालको दार्खा खनायोवास काण्डको ठाउं हो यो। + 3 more
Surendra Pandey नुवाकोटको किन्तांगफेदी मा एक तामांग उद्यमीले शुरु गरेको ट्राउट माछा पालन र रेष्टुरेन्ट। अरु साथी काम खोज्न अफगानिस्तान गए मैले भने यो शुरु गरें उनी भन्छन।तर टाढा भएकोले माछा वेच्न कठिन रहेको उनले …