नुवाकोटको किन्तांगफेदी मा एक तामांग उद्यमीले शुरु गरेको ट्राउट माछा पालन र रेष्टुरेन्ट। अरु साथी काम खोज्न अफगानिस्तान गए मैले भने यो शुरु गरें उनी भन्छन।तर टाढा भएकोले माछा वेच्न कठिन रहेको उनले वताए।