Siddhipur Thasi Sanagawon सिद्धिपुर थसिमा बालकुमारी जात्रा मनाउनु अघि अर्थात चैत्रको अन्तिम दिन राती यस्तै १० -११ बजे भित्र सिद्धिपुरको देव न:नि टोल,तध न:नी टोल ,पिन न:नी , आलं ,यंगल ,धसी ,सीमाको टोल हरूमा परिक्रमा गरि मनाइने …
Siddhipur Thasi Sanagawon सिद्धिपुर थासिको पुरानो पोखरी फोंगा पुखु जसलाई सिद्धिपुर शान्ति तथा बिकास केन्द्रले पुन निर्माण गरि पोखरीको बीचमा शान्तिको दूत बुद्ध को प्रतिमा राखी शान्ति पुखु नामकरण गरिको हो |कौसी बाट देखिएको …
Siddhipur Thasi Sanagawon सिद्धिपुर थसी को मध्य भागमा अवस्थित देब न:नी टोलमा रहेको सिद्धेश्वर महादेव ,जसको नाम बाट यस गाउँको नाम सिद्धिपुर रहन गएको भने बुझिन्छ |
Siddhipur Thasi Sanagawon सिद्धिपुर थसी जसलाई सुकुला को नामबाट पनि चिनिने गरिन्छ |नेपाल भरि सबै भन्दा बढी सुकुल उत्पादन गर्ने गाउँ हो सिद्धिपुर ,परालबाट बनाइएक बिभिन्न प्रकारका सुकुलहरू प्रदसनिमा राखेको ......