Ban Landmines Campaign Nepal (NCBL) बारुदी सुरुङ अनुगमन २०२१ मुख्य परिणामहरु बारुदी सुरुङ प्रतिवन्ध सन्धीको स्थिति [ बिश्वका सरकारहरु र नागरिकहरुको संयुक्त प्रयासमा हरेक बर्ष बारुदी सुरुङ अनुगमन प्रतिवेदन प्रकाशित गर्ने गरिएकोछ । यसले विश्वभरमा बारुदी सुरुङको अबस्था बारे …
Ban Landmines Campaign Nepal (NCBL) यहि पौष १६ गते बारुदी सुरुङ तथा बिष्फोटक पदार्थका घाईते तथा अपांगता भई समस्यामा परेका, बिपन्नहरुको जीवन स्तर सुधार्नको लागि विभिन्न पेशा व्यवसायमा संलग्न हुन सहयोग पुर्याउन प्रदेश तथा पेशा ... + 4 more
Ban Landmines Campaign Nepal (NCBL) बारुदी सुरुङ प्रतिबन्ध अभियान नेपालले यहि पौष ७ देखि ९ मा सात वटै प्रदेशका बारुदी सुरुङ र बिष्फोटक पदार्थबाट घाईते तथा अपाङता भएका व्यक्तिहरुको बिच छलफलको आयोजना गर्यो । उक्त ... + 8 more
Ban Landmines Campaign Nepal (NCBL) On the occasion of the International Day of Persons with Disabilities (3 Dec) and Human Rights Day (10 Dec) NCBL organized an event on " Speaking up for a future ... + 27 more
Ban Landmines Campaign Nepal (NCBL) NCBL sent a copy of Nepali version of Landmine Monitor Major findings 2021 Security officials, UN Liaison Office Ministry of Foreign Affairs, Ministry of Defence on 5 December 2021.बारुदी ...
Ban Landmines Campaign Nepal (NCBL) NCBL distributed the Landmine Monitor Fact card and Risk Education brouchure to the representatives of Ministry of Defence, Ministry of Foreign Affairs and Security sectors on 24 November 2021. + 2 more
Ban Landmines Campaign Nepal (NCBL) राहत तथा पुनस्र्थापनाको लागि दीगो रुपमा लाग्न प्रतिवद्ध हुनु पर्दछ पूर्णशोभा चित्रकारव्दन्दको घाउलाई पीडितहरुले बिर्सन खोजेका थिए । आँखा गुमाउनेहरुले लौरो टेक्दै भुई छाम्दै हिँड्न सिकेका थिए । खुट्टा गुमाउनेहरुले बैशाखी र क्रितिम खुट्टाको भरोसामा दिन काट्न थालेका …