यहि पौष १६ गते बारुदी सुरुङ तथा बिष्फोटक पदार्थका घाईते तथा अपांगता भई समस्यामा परेका, बिपन्नहरुको जीवन स्तर सुधार्नको लागि विभिन्न पेशा व्यवसायमा संलग्न हुन सहयोग पुर्याउन प्रदेश तथा पेशा समुदायका संयोजकहरुव्दारा 'सानो अनुदान' प्रदान गर्ने कार्य सम्पन्न भयो ।

 प्रदेश तथा पेशा समुदाय संयोजकहरु निम्न अनुसार रहनु भएकोछ ।

प्रदेश नं १: प्रकाश कुमार बस्नेत

प्रदेश नं २: ईद्रिस सिद्धिकी

प्रदेश नं ३: कृष्ण बहादूर घिसिंग

प्रदेश नं ४: दूधराज अधिकारी

प्रदेश नं ५: लिलाखर अधिकारी

प्रदेश नं ६: हरिजंग शाह

प्रदेश नं ७: काली बहादुर धराला

नेपाली सेना: हिरामणी अधिकारी

सशस्त्र प्रहरी: अरुण ढुंगाना

नेपाल प्रहरी: (?)

तत्कालिन बिद्रोही पक्षः जेबी लामा