Purna Shova Chitrakar काठ्माडौंको व्यस्त असन बजार बिचको यो असंमरु अजिमाको मन्दिर अन्नपूर्ण माताको नामले चर्चितछ । अन्नले भरिपूर्ण चाँदीको कलसलार्इ अजिमाको प्रतिक स्वरुप पुज्ने गरिन्छ । नेपाल भाषामा अजिमाको अर्थ हजुरआमा हो … + 6 more