load previous chats
Dipendra posted an update
2019-02-15T14:12:56.775Z

गत माघ २५ गते राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले पुनः माओवादी द्वन्द्व जन्माउने धम्की दिए । पूर्वएमाले नेता केपी ओलीलाई प्रधानमन्त्री बनाइदिए तमाम पापकर्मले मुक्ति पाउने निचोडसहित माओवादी केन्द्र समाप्त गर्दै नेकपा अध्यक्ष बन्न सफल प्रचण्ड फेरि एकपटक मिडियामा छाएका छन् । एक पुस्तक विमोचन कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्डले सरकारको खुलेर आलोचना गर्ने बहानामा पहाड र तराईमा नयाँ द्वन्द्व जन्मने धम्की दिए । शान्तिसम्झौता र संविधानको मर्मविपरीत सरकार अघि बढे देश नयाँ द्वन्द्वमा फस्ने ...
Via:
1
Liked 1 0
Dipendra posted an update
2019-02-03T15:36:01.412Z

विश्व आर्थिक मञ्च अर्थात् डाभोस फोरमको वार्षिक बैठक स्विट्जरल्यान्डको डाभोसमा जनवरी २२ मा शुरु हुँदै सम्पन्नसमेत भइसकेको छ । विश्वका राजनीतिक नेता, अर्थविद्, प्राविधिक र नागरिक समाजका अगुवाको कुम्भमेला मानिएको डाभोस बैठकमा नेपालले समेत उपस्थिति जनाएको छ । अध्यक्ष क्लाउस स्वाबले डाभोस आर्थिक मञ्चको भेलामा सहभागीलाई स्वागत गर्दै जलवायु परिवर्तनको असर, गरिबी निवारण तथा बालबालिकाको शिक्षाको सुनिश्चितताको लागि सबैको योगदान अनिवार्य हुनुपर्ने औँल्याए । भेलामा उपस्थित विभिन्न व्यक्तिहरूले आफ्ना सफलता र आफ्नो क्षेत्रबाट विश्वको मुहार ...
Via:
1
Liked 2 0
Young Women for Change (YWFC) posted an update
2019-01-28T10:46:07.704Z

Some glimpses of a workshop on "Young Women and Abortion"
Via:
3
Liked 0 0
Young Women for Change (YWFC) posted an update
2019-01-28T10:37:10.789Z

Women Development Society (WODES) organized a workshop on 12 January 2019 to discuss ways to empower girls in STEM fields.
Via:
3
Liked 0 0
Dipendra posted an update
2019-01-19T09:16:40.775Z

राष्ट्रनायक पृथ्वीनारायण शाहले समयमै चिनेका पश्चिमा इसाईहरु संबिधान सभा मार्फत नेपाल फर्कने रणनीति साकार पार्ने आँतुरता र संबिधान जारी गर्दै जीवनमा पहिलो पटक प्रधानमन्त्री बन्ने तिब्र चाहाना बीच सम्पन्न अघोषित सहमती नै २०७२ साल असोज ३ गते मुलुकले दोस्राे संबिधान सभाबाट संबिधान पाउने कारण बन्यो । राजनीतिक अस्थिरता र दक्षिणको सहयोग बिना नेपालमा मजबुत स्थान जमाउन असम्भब हुने इसाई निचोड पश्चात बहुमत प्राप्त गिरिजा सरकार अल्पायु मै मार्न अनिबार्य थियो । फर्मुला शैलीमा अगाडी बढाईएको ...
Via:
1
Liked 1 0
Dipendra posted an update
2019-01-11T13:36:38.783Z

धर्मले समाज र राज्य चलाउँदा राजनीतिले जन्म लिएकै थिएन । धर्मलाई समाज र राज्यबाट विस्थापन गर्न राजनीतिले खेलेको अराजनीतिक खेल धर्मका ठेकेदारले बुझ्नै सकेनन् । राजनीतिको दुश्चक्रबाट धर्मलाई बचाउनुपर्छ भन्दै राजनीति गर्नेहरूले राजनीतिको धर्म भुल्न जाँदा ‘धर्म’को महत्व अकस्मात् चुलिएको छ । धर्म र राजनीति कहिल्यै अलग हुन सक्दैन । धर्म र राजनीतिबीच आत्मा र शरीरको सम्बन्ध रहेको हुन्छ । धर्मलाई राजनीतिको मार्गदर्शकको रूपमा लिनुपर्छ भन्ने पछिल्लो मान्यता अर्थपूर्ण मानिँदै छ । मानवजाति सम्प्रदायबाट अलग ...
Via:
1
Liked 2 0
Young Women for Change (YWFC) posted an update
2019-01-06T07:00:25.333Z

As part of WODES's ongoing initiative to spark girls’ excitement in fields related to STEM, WODES organized a brief workshop on "DC motors" on 31 December 2018 at Jagat Sundar Bwonekuthi School. Jagat Sundar Bwonekuthi is a unique school that promotes Newari (ethnic) culture and values through mandatory Nepal Bhasa (Newari language) teachings until grade 8. A bilingual approach means that the students are proficient in Nepal Bhasa as well as the National Nepali language. WODES offered ...
Via:
3
Liked 3 0
Dipendra posted an update
2019-01-02T16:11:05.817Z

- दीपेन्द्र पाण्डे सिद्धान्तत सामान्तवादको समाप्ती सँगै पुँजीवादको विकास हुन्छ । नेपालको सवालमा २४० बर्ष देखी राजगरेको सामान्तवादको संरक्षक संस्था राजतन्त्र समाप्त हुँदा पनि पुँजीवादको विकास हुन सकेन । प्रजातन्त्र प्राप्तिसँगै राजनीतिमा स्थान जमाउन सफल दलाल राजनीतिले राष्ट्रिय पुँजी र पुँजीपतीको विकास हुन दिएन । झापा आन्दोलनको उर्जा प्राप्त गर्दै ‘जबज’को जगमा संसदीय तागत बनेको पुर्व एमाले मुलुक परिवर्तन गर्नुको सट्टा आफै बदलिनुलाई क्रान्ति सम्झियो । संसदीय राजनीतिमा स्थान बनाउन असफल तात्कालीन ‘ नेकपा ...
Via:
1
Liked 2 0