Surendra Pandey नुवाकोटको किन्तांगफेदी मा एक तामांग उद्यमीले शुरु गरेको ट्राउट माछा पालन र रेष्टुरेन्ट। अरु साथी काम खोज्न अफगानिस्तान गए मैले भने यो शुरु गरें उनी भन्छन।तर टाढा भएकोले माछा वेच्न कठिन रहेको उनले …
Mandala Network "मैले यो खुर्सानी भारतबाट आयात गरी मैस्थान, वीरगन्जमा दिनहुँ बेच्दै आएको छु । खुर्सानी केही समयको लागि मात्र हुने भएकोले अरु बेला आँप, केरा र अरु फलफूलहरु बेच्छु । कडा मेहनत र भगवानको आर्शिवादले …