"मैले यो खुर्सानी भारतबाट आयात गरी मैस्थान, वीरगन्जमा दिनहुँ बेच्दै आएको छु । खुर्सानी केही समयको लागि मात्र हुने भएकोले अरु बेला आँप, केरा र अरु फलफूलहरु बेच्छु । कडा मेहनत र भगवानको आर्शिवादले अहिलेसम्म दिन चलिरहेको छ ।" - विजय शाह