nagariknews.nagariknetwork.com
राहदानी छपाइ प्रकरण : यस्तो छ विभागका महानिर्देशक तीर्थराज अर्यालको वयान
राहदानी छपाइ प्रकरणमा भ्रष्टाचार आरोप खेपिरहेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष दिएको बयानमा आफूबाट कुनै नोक्सानी हुने काम नभएको दाबी गरेका छन्। उनल...