nagariknews.nagariknetwork.com
पाँच वर्षसम्म छात्रमाथि शिक्षिकाद्वारा दुर्व्यवहार, अदालतले के सुनायो फैसला ?
बेलायतमा १० वर्षीय छात्रमाथि वर्षौंसम्म यौन दुर्व्यवहार गरेको अभियोगमा एक पूर्व शिक्षिकालाई सात वर्ष जेल सजाय सुनाइएको छ। डेबोरा फ्र्यांकलिनलाई सन् १९९१ देखि १९९५ सम्म १४ वर्षमुनिका छात्रमाथि आठ पटक ग...