onlinekhabar.com
मदन भण्डारी कप भलिबल : पुलिस, खैरा र सभापोखरी सेमिफाइनलमा
१५ असोज, बुटवल । विभागीय टोली नेपाल पुलिस क्लब, खैरा भलिबल क्लब पञ्जाब र सभापोखरी भलिबल क्लब दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरे...