onlinekhabar.com
अमेरिकी र सिंगापुर डलरको भाउ बढ्यो, युरो, पाउण्ड, अष्ट्रेलियन र क्यानेडियन डलरको घट्यो
१६ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी र सिंगापुर डलरको भाउ बढेको छ । तर युरो, पाउन्ड, अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ भने घटेको छ...