nagariknews.nagariknetwork.com
‘केही नेपाल ऐन जगाउने विधेयक’ माथि संसद्मा मतभेद : सत्तापक्षको समर्थन, प्रतिपक्षको प्रश्न
प्रतिनिधिसभामा ‘केही नेपाल ऐनको व्यवस्था जगाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ माथि छलफल भएको छ। विधेयकमा ८५ वटा ऐनका साविकका व्यवस्था पुनः कायम गर्ने प्रस्ताव गरिएको विषयलाई लिएर सांसदहर...