nagariknews.nagariknetwork.com
ओलीले आज चार प्रदेशका नेता र सचिवालय सदस्यलाई भर्चुअल सम्बोधन गर्ने
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज कोशी, मधेस, बागमती र राजधानी प्रदेशका नेता तथा सचिवालय सदस्यलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्ने भएका छन्। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यक...