nagariknews.nagariknetwork.com
सांसद हमालको प्रश्न : प्रधानमन्त्रीको विदेश भ्रमणको उद्देश्य, एजेन्डा संसदलाई किन जानकारी भएन ?
प्रतिनिधिसभा सदस्य टुका भद्रा हमालले प्रधानमन्त्रीको विदेश भ्रमणका क्रममा भ्रमणको उद्देश्य, एजेन्डा र राष्ट्रिय हितका प्राथमिकताबारे संसदलाई जानकारी गराउनुपर्ने बताएकी छन्। मंगलबार बसेको प्रतिनिधिसभा ...