nagariknews.nagariknetwork.com
१४ टोली, एक विश्वकप : बिहीबार खुल्दैछ भिडन्तको खाका
दक्षिण अफ्रिका र जिम्बाब्वेमा आयोजना हुने २०२७ एकदिवसीय विश्वकपको खेलतालिका बिहीबार सार्वजनिक हुने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र क्रिकेट दक्षिण अफ्रिकाले अक्टोबर १ मा केप टाउनमा वि...