nagariknews.nagariknetwork.com
खानाको सम्मान कि बर्बादी ?
कुनै पनि पाँच-तारे होटलको भोजनकक्षमा बिहानको खाजा, दिउँसोको खाना वा साँझको डिनरका बेला पस्नेबित्तिकै आँखा तिर्मिराउने दृश्य देखिन्छन्। कलात्मक केक, रोटीका डिस्प्ले, चम्किला चाँदीका भाँडा र संसारभरका प...