onlinekhabar.com
कर्णालीमा साउनयता १७५ विपद्का घटना, १० जनाको मृत्यु
१३ असोज, सुर्खेत । कर्णाली प्रदेशमा प्राकृतिक विपद्का घटनाले जनधनमा क्षति पुगेको छ । प्रदेशका १० जिल्लामा साउनयता मात्रै १७५ वटा विपद्का घटना भएका छन्। ती घटनामा १० जनाको मृत्यु, ३१ जना घाइते र दुई जन...