nagariknews.nagariknetwork.com
मैत्रीपूर्ण खेलमा जापान र उरुग्वेको जित, आज अष्ट्रेलिया-ब्राजिल भिड्दै
अन्तर्राष्ट्रिय फुटबलमा गएराति भएका मैत्रीपूर्ण खेलमा जापान, उरुग्वे, प्यालेस्टाइन र किर्गिस्तानले जित निकालेका छन्। यता आज मंगलबार पनि विभिन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण लिगका खेल हुँदैछन्। गएराति भ...