nagariknews.nagariknetwork.com
कु*टपिट गरेर ह*त्या, घटना लुकाउन भिरमा लगेर खसालियो
असोज ५ गते कैलाली चुरे गाउँपालका वडा नं १ तुलीखेत टोलका ५२ वर्षीय यज्ञबहादुर बोहरा र उनकी श्रीमती मिना बोहरा गाउँमै दाजु नाता पर्ने धनबहादुर बोहराको नातिको पास्नीमा गए। पास्नी भएको घर उनको भन्दा करिब ...