onlinekhabar.com
बैंक तथा वित्तीय संस्थामा किन आवश्यक छ केवाईसी ?
आजको आधुनिक वित्तीय तथा व्यावसायिक प्रणालीमा ग्राहक पहिचान अत्यन्त महत्त्वपूर्ण विषय बनेको छ। कुनै पनि बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, रेमिट्यान्स कम्पनी, भुक्तानी सेवाप्रदायक, व्यापारिक प्रतिष्...