nagariknews.nagariknetwork.com
सुनचाँदीका गहनामा लाग्ने सीप शुल्क व्यवस्थित गर्न कार्यविधि जारी
आन्तरिक राजस्व विभागले सुनचाँदीका गरगहना र वस्तुको बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कको प्रशासनलाई सरल, व्यवस्थित र प्रभावकारी बनाउन ‘सीप प्रवर्द्धन शुल्कसम्बन्धी कार्यविधि, २०८३’ जारी गरेको छ। आर्थ...