nagariknews.nagariknetwork.com
गृहमन्त्रीलाई आरेन राईले सोध- खै त निर्मला र दरबार हत्याकाण्डको फाइल ? कहाँ पुग्यो ?
श्रम संस्कृति पार्टीका सांसद आरेन राईले देशका ठूला भ्रष्टाचार तथा हत्याकाण्डका फाइल खोलेर दोषीलाई जेल हाल्न सरकारलाई चुनौती दिएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भ्रष्टाचारीलाई कारबाही गर...