nagariknews.nagariknetwork.com
कांग्रेसको संस्थापन इतर समूहको ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न
नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औं महाधिवेशनअन्तर्गत देशभर तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न भएको छ। कांग्रेस संस्थापन इतर समूहको केन्द्रीय निर्वाचन समितिका अनुसार आज भएको वडा अधिवेशनमा देशभरका...