nagariknews.nagariknetwork.com
एन्फाका दुई पदाधिकारीको रिहाइ माग अस्वीकार, सीआईबीको अनुसन्धान कायमै
अखिल नेपाल फुटबल संघ (एन्फा)का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखा अधिकृत सन्जीव पाण्डेलाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरेको छ। न्यायाधीशद्वय विनोद श...