nagariknews.nagariknetwork.com
संसद् अधिवेशन अन्त्य भएसँगै नेकपाले विपत्तिपछिको पुनर्निर्माणमा सहयोग गर्ने
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को सङ्घीय संसदीय दलले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने निर्णय गरेको छ। दलका नेता एवं पूर्वप्रधानमन्त्र...