nagariknews.nagariknetwork.com
परीक्षामा पास गराइदिने भन्दै नाबालिकामाथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ
परीक्षामा पास गराइदिने प्रलोभन देखाएर १३ वर्षीया नाबालिका छात्रामाथि पटक-पटक यौन दुर्व्यवहार गरेको आरोपमा रामेछापमा एक शिक्षक पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका-४ स्थायी घर भई हाल ...